शाण्डिल्य गोत्र

ना.

  1. शाण्डिल्य ऋषिको नामले चलेको उनको कुल वा वंशवृक्ष; काफ्ले, महत आदि थर हुनेहरूको गोत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)