शान्तरस
ना.
- काव्यका नवरसमध्ये सांसारिक दुःख, निस्सारता आदिको ज्ञान वा परमात्माको स्वरूप आलम्बन र वैराग्य स्थायी भाव भएको एक रस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)