शान्तिकर

वि.

  1. शान्ति गर्ने; शान्तिकारी।
  2. मनमा हुने वा भएको चिन्ता, आकुलता, तनाव आदि घटाउन गरिने औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)