शान्तिपर्व

ना.

  1. युधिष्ठिरको चित्तशान्तिका निम्ति भनिएका धेरै कथा, उपदेश तथा ज्ञानको चर्चा भएको, महाभारतको बाह्रौँ पर्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)