शापित

वि.

  1. शाप दिइएको; सरापिएको;
  2. शापले पीडित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)