शाम्भव

वि. [सं.]

  1. शम्भुसम्बन्धी; शिवको।
  2. शम्भुबाट उत्पन्न।
  3. शम्भुको भक्त वा उपासक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)