शार्वरी
ना. [सं.]
- साठी संवत्सरमध्ये एक संवत्सरको नाम।
- रात्रिसम्बन्धी; रातको।
- अन्धकार; अँध्यारो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)