शाला

ना. [सं.]

  1. बस्ने वा काम गर्ने ठाउँ- वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला, पाठशाला, नाट्यशाला इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)