शालाक्य

ना. [सं.]

  1. टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य-चिकित्साशास्त्रको एक विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)