शालिनी
ना. [सं.]
- शालिन्को स्त्रीलिङ्गी रूप (जस्तो-भाग्यशालिनी, शक्तिशालिनी आदि)।
- गृहस्वामिनी; गृहिणी।
- एक मगण, दुई तगण र दुई गुरुबाट बन्ने, चार र सात अक्षरमा अडान हुने एक वार्णिक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)