शासन
ना. [सं.]
- सरकारले गर्ने कुनै देशको प्रबन्ध तथा सञ्चालनसम्बन्धी काम।
- अनुशासन वा मर्यादा पालन गराउने काम; आज्ञा; आदेश; हुकुम।
- इन्द्रियहरूको संयम वा नियन्त्रण।
- कुनै कसुरका निम्ति दिइने दण्ड वा सजाय।
- कसैलाई दिइने लिखित अधिकार।
- कुनै शब्दले आफ्नो नजिकमा रहेको शब्दको रूप परिवर्तन गर्न विवश गर्ने व्याकरणिक प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)