शासना

ना. [सं. शासन]

  1. कसैबाट हुने वा गरिने सास्ती; ठुलो कष्ट; साह्रो परिश्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)