शासन विपर्यय

ना.

  1. शासनव्यवस्थामा एकाएक र बलपूर्वक गरिएको परिवर्तन; बलात् सत्तापहरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)