शासित
वि. [सं.]
- शासन गरिएको; राज्य चलाइएको।
- नियमकानुन-अन्तर्गत राखिएको।
- सजाय दिइएको; दण्डित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)