शाह

ना. [फा.]

  1. ठकुरीको एक थर।
  2. राजा; बादशाह।
  3. ठकुरी क्षेत्रीको एक उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)