शाही

वि. [अ.]

  1. शाह वा राजाको वंशसँग सम्बन्धित।
  2. ठकुरीहरूको एक वर्गको पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)