शिंशपा
ना. [सं.]
- कालो, सेतो र पहेँलो तीन प्रकारको हुने र काठबाट फर्निचरहरू बनाइने एक रुख; सिसौ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)