शिक्षण समिति

ना.

  1. कुनै विषयको शिक्षण व्यवस्था तथा समुचित सञ्चालनका निम्ति बनेको समिति (जस्तो- नेपाली शिक्षण समिति; इतिहास शिक्षण समिति, संस्कृत शिक्षण समिति इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)