शिक्षाप्रद

वि.

  1. शिक्षा दिने वा पाइने; ज्ञानबर्द्धक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)