शिक्षित

वि. [सं.]

  1. शिक्षा प्राप्त गरेको; पढेलेखेको वा बुझेको। शास्त्रीय
  2. विधिवत् व्यावहारिक कुरा वा शास्त्रीय कुराको ज्ञान हासिल गरेको।
  3. जान्नेसुन्ने; विद्वान्; पण्डित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)