शिखर

ना. [सं.]

  1. पर्वतको सबभन्दा माथिल्लो भाग; चुचुरो; टाकुरो।
  2. घर, मन्दिर आदिको उपल्लो चुच्चो भाग; गजुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)