शिखी

वि. [सं.]

  1. शिखा भएको; शिखाधर।
  2. चुच्चो परेको; तिखाउरे।
  3. द्विजाति।
  4. मुजुर, डाँफे आदि सिउर हुने पक्षी।
  5. अग्नि; बत्ती।
  6. बाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)