शिरपाउ
ना.
- मानमर्यादाका निम्ति वा पुरस्कारका रूपमा दिइने लुगा,गहना आदि।
- छाताजुत्ता।
- शिर र पाउ; आदि र अन्त।
- सबै; सम्पूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)