शिरबिन्दु

ना.

  1. नाकेबोलीमा ङ्, ञ्, ण्, न्, म् - को ध्वनि उच्चारण गर्दा अक्षरका थाप्लामा दिइने थोप्लो; अनुस्वार ( ◌ं )।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)