शिलान्यास

ना.

  1. घर, मन्दिर आदि बनाउँदा साइतमा विधिपूर्वक पूजाआजा गरी जगमा ढुङ्गो, इँट आदि राख्ने काम; गृहारम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)