शिलालेख

ना.

  1. चिरस्थायित्वका निम्ति शिलामा कुँदिएको कुनै विशेष विषयको प्रचार, प्रमाण आदि हुने लेख वा स्मारिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)