शिला

ना. [सं.]

  1. पत्थर; ढुङ्गो।
  2. जाँतो; घट्ट।
  3. सँघारठेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)