शिल्पजीवी

ना.

  1. कारिगरीको कामबाट जीवनवृत्ति चलाउने व्यक्ति; कारिगर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)