शिवनामीना.'शिव-शिव' आदि रूपमा शिवको नाममा छापिएको ओढ्ने, चद्दर वा बर्को।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)शिवता/त्व शिवपुराण