शिवपुरी

ना.

  1. शिवलोक; कैलाश।
  2. वाराणसी।
  3. काठमाडौँ उपत्यकाको सोझो उत्तरमा रहेको एक पर्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)