शिवालय

ना. [सं.]

  1. शिवको मूर्ति वा लिङ्ग स्थापित भएको मन्दिर; शिवमन्दिर; महादेवको देवल।
  2. शिवको वास हुने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)