शिशुकल्याण केन्द्र

ना.

  1. केटाकेटीको स्वास्थ्यको संरक्षण, निरीक्षण वा उपचार आदि गरिने स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)