शिशुपाल
ना. [सं.]
- युधिष्ठिरद्वारा राजसूय यज्ञ भइरहेका बेला द्वेष र दुर्वचनको फलस्वरूप कृष्णका हातबाट मारिने, चेदिदेशका राजाको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)