शिशुमार
ना. [सं.]
- सोँस नामको एक जलजन्तु।
- पुछारमा ध्रुवतारा रहेको देखिने एक नक्षत्रमण्डल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)