शिष्ट

वि. [सं.]

  1. आनीबानी राम्रो भएको; नियमअनुशासनमा रहने तथा सभ्यता र सौजन्यपूर्ण व्यवहार गर्ने।
  2. सधाइएसिकाइएको; समुचित शिक्षादीक्षा पाएको; सभ्य।
  3. शान्त र नम्र स्वभावको।
  4. बाँकी रहेको; शेष; रहल।
  5. मान्य वा प्रतिष्ठित व्यक्ति; बुद्धिमान् पुरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)