शीकर
ना. [सं.]
- पानीका मसिना थोपाको समूह; छिटाछिटी; जलकण।
- बतासमा उडेको पानीको थोप्लो; ओस; शीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)