शीघ्रकारी

वि.

  1. शीघ्र काम गर्ने; काम गर्नमा तेजिलो।
  2. शीघ्र प्रभाव पार्ने (औषधी, भोजन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)