शीतकण

ना.

  1. राती वा जाडामा आकाशबाट परेको, टल्कने पानीका थोप्ला; जलबिन्दु; शीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)