शीतप्रधान

वि.

  1. धेरै शीत लाग्ने वा जाडो हुने (देश, ठाउँ आदि)।
  2. सर्दी वा चिसो लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)