शीतलपाटी
ना.
- बेत आदिका मसिना चोयाले बुनेको एक किसिमको मान्द्रो। २. बोटका छेउछाउमा भएका गर्मीयाममा हावा लाग्ने, शीतल हुने पौवा वा पाटी। ३. विश्रामस्थल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)