शीर्ण

वि. [सं.]

  1. खस्नु, छरिनु, फ्याँकिनु, फुट्नु आदिबाट नष्ट भएको; थोत्रिएको; मकाएको।
  2. ओइलाएको; सुकेको।
  3. रोगले खाएको; दुब्लाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)