शीर्षस्थ

वि. [सं.]

  1. सबभन्दा माथि रहेको; उपल्लोस्तरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)