शील

ना. [सं.]

  1. राम्रो बानीबेहोरा; असल चालचलन; चरित्र; स्वभाव; प्रकृति।
  2. जोडिएको, लागेको, अभ्यस्त, अनुरक्त आदि अर्थ दिई समासका अन्तमा प्रयोग हुने (जस्तो- भ्रमणशील, स्नेहशील, सौन्दर्यशील इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)