शुक्र

ना. [सं.]

  1. आयतनका हिसाबले वा नवग्रहमध्ये छैटौँ ग्रह; भृगु।
  2. आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु; दैत्यगुरु; शुक्राचार्य।
  3. पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व; वीर्य।
  4. शुक्रवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)