शुक्र कीटाणु

ना.

  1. पुरुषको परिपक्व तथा सन्तानउत्पादनको क्षमता भएको वीर्यकोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)