शुभेच्छु/शुभेच्छुक

वि.

  1. भलो चिताउने; शुभचिन्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)