शुष्कता

ना.

  1. शुष्क हुनाको भाव वा स्थिति; सुक्खापन; बिरसिलोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)