शूकधान्य

ना.

  1. लामो टुँडो हुने जातको कुनै अन्न (गहुँ, जौ, धान आदि); जुँगेधान, जौ, गहुँ आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)