शूली
ना. [शूल+ई]
- ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार; बातो।
- त्रिशूल लिने (महादेव)।
- शूलको रोग भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [शूल+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)