शृङ्गाराभास

ना.

  1. नसुहाउँदो र अनुचित रूपमा शृङ्गारको वर्णन गर्दा हुने एक प्रकारको काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)